राष्ट्रिय मानव अधिकार मञ्च नेपालको परिचय
यस संस्थामा मानवव्दारा कुनै पनि कार्य सिद्धि गरिने काठमाण्डौस्थित श्री पशुपतिनाथ मुख्य धार्मिकस्थल मानी मानव जातीका सवै आस्थाका धरोहरसंगै सुन्दर हिमाल सगरमाथाले चिनिने ठुलाठुला ताल जलश्रोत र हरियो वनले परिचित नेपाल आमा मानिने माटोमा चेतनशिल प्राणीको रुपमा विभिन्न वर्णका साझा फुलवारीका मानिसहरु विभिन्न जातजाती भाषाभाषिका समुदाय समान अधिकार दिलाउने राष्ट्रिय मानव अधिकार मञ्च नेपाल २०६५ नेपाल ।
